नेपाल–चीन सीमा क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री ओली ताप्लेजुङ जाँदै

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सीमा क्षेत्र निरीक्षणका लागि ताप्लेजुङ जाने भएका छन् । चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमबार बिहान ताप्लेजुङ प्रस्थान गर्ने भएका हुन । प्रधानमन्त्री ओलीले दुई देशको सीमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण…