काठमाण्डु – झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् ।सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो । सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा नेता पुरीलाई काठमाण्डुबाट पक्राउ गरिएको छ । नेकपा प्रदेश १ का सदस्यसमेत रहेका पुरी गत स्थानीय तह निर्वाचनमा…