काठमाण्डु- चीनको नागरिक उड्डयन उद्योगको स्तर नयाँ उचाइमा पुगेको छ । पहिलो अर्धवार्षिक समीक्षा अनुसार नागरिक उड्डयन उद्योगले ठूलो प्रगति गरेको छ । चीनको नागरिक उड्डयन प्रशासनको नयाँ जानकारी अनुसार देशको नागरिक उड्डयन क्षेत्रले वर्षको पहिलो छ महिनामा नयाँ रेकर्ड कायम गरेको हो । जसमा गत वर्षको तुलनामा यात्रुको संख्यामा समेत वृद्धि भएको देखिन्छ ।…