प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

पोखरा - प्रभु बैंक लिमिटेड मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारीको लागि बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । शुक्रबार पोखरा महानगरपालिका ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । आज एक…