शनिबारकाे मौसम पूर्वानुमान : हिमपात र वर्षको सम्भावना

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको माैसम आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ । दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही…