कोरोना संक्रमणबाट पोर्चुगलमा थप एक नेपाली युवकको मृत्यु

काठमाण्डु – कोरोना भाइरस संक्रमणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । तनहुँ घर भएका नेपाली युवक तिलबहादुर रानाको साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचारकाे  क्रममा मृत्यु भएको हो । रानाले विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही…