काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै दायर भएको रिटविरुद्ध आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतमा अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले ओली सरकारले गैरकानुनी रुपमा मन्त्रिपरिषद विस्तार गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाई गर्न…