काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मंसिर २ गतेबाट खुलामञ्चमा खाना नखुवाउन निर्देशन दिएपनि दाताहरुले उक्त कार्यलाई निरन्तरता दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण रोजगारी गुमाएकाहरुलाई निःशुल्क रुपमा खना खुवाउँदै आएको हाम्रो टिम नेपाल नामक संस्थाले खाना खुवाएको हो । काठमाण्डु महानगरले खुल्ला स्थानमा खाना नखुवाउन निर्देशन दिए पनि मानिसहरुको लाम लागेकाले खाना खुवाउन बाध्य भएको…