काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप दुई जना चिकित्सकको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित दुई डाक्टरको उपचारका क्रममा निधन भएको हो । मृत्यु हुनेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा रहेका छन् । डा झा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन…