शनिबार थपिए ५ सय कोरोना संक्रमित, ८४० जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४९ हजार १ सय ३२ जना कोरोना संक्रमित…