सुर्खेतमा कोरोनाबाट ६२ वर्षीय पुरुषको निधन

सुर्खेत - सुर्खेतमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  सोमबार बिहान वीरेन्द्रनगर नगरपालिका-१ निवासी ६२ वर्षीय पुरुषको बिहान ५ः५० बजे प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल…