आइतबार १४७७ कोरोना संक्रमित थपिए, २७९८ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २७ सय ९८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ७३ हजार ४ सय…