१८ जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ? (नामसहित)

काठमाण्डु – गृहमन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयअनुसार १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले ललितपुरमा ढुण्डी प्रसाद निरौला, धनकुटामा वासुदेव दाहाल, गुल्मीमा रुद्रा देवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्र बहादुर सिवाकोटी, पाँचथर पुण्यप्रसाद…