काठमाण्डु – ललितपुरको सानेपास्थित स्टार अस्पतालमा ‘जीआई’ सेन्टर स्थापना भएको छ । अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले पुजा गर्दै अत्याधुनिक प्रविधिसहितको ‘जीआई’ सेन्टरको सुरुवात गरेका हुन् । जीआई सेन्टरको स्थापनापछि पेट सम्बन्धि रोगको उपचार गर्न सहज हुने उनले बताए । स्टार अस्पतालले स्तरीय सेवा दिने उनको जिकिर छ । अत्याधुनिक मेशिन मार्फत र उत्कृष्ट विशेषज्ञको…