काठमाण्डु– प्रतिनिधिसभा विघटनको निर्णय गैरसंवैधानिक भएको दावीसहित नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह सर्वोच्च अदालत पुगेको छ । नेकपा स्थायी कमिटीका सदस्यहरू भीम रावल र देव गुरुङ सर्वोच्च प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन सर्वोच्च अदालत गएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट…