मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित

काठमाण्डु – मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई हेर्न नभ्याउने भएपछि आजलाई स्थगित भएको हो । उक्त रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले जानकारी दिए । गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,…