काठमाण्डु – प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावबिनै मन्त्रिपरिषद बैठकले एआइजीको दरबन्दी थप्ने निर्णय गरेको भन्दै उक्त निर्णय कार्यन्वय नगर्न निर्देशन दिएको हो । समितिकी सभापति शशि श्रेष्ठले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई गरिएको एआइजीको दरबन्दी थप्ने…