काठमाण्डु – अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिएको भन्दै महान्यायाधीवक्ता अग्नी प्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासँग असन्तुष्टी जनाएका छन् । गिरीलाई सफाई दिने गरी सोमबार अर्थात हिजो भएको निर्णयमाथि महान्यायाधीवक्ता खरेलले प्रधानन्यायाधीश जबरासँग असन्तुष्टी जनाएका हुन् । उनले सरकारी वकिललाई वेवास्ता गर्दै न्यायाधीशले फैसला गर्नु गलत भएको बताएका थिए…