मध्यपहाडी लोकमार्गमा डोजर खोलामा खस्यो, चालकको मृत्यु

रुकुमपूर्व – मध्यपहाडी लोकमार्गमा डोजर पल्टिदा चालकको मृत्यु भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका–२ स्थित सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा जेसिबीका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । बिहिबार बिहान उक्त गाउँपालिकाको रा १२९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी…