कलंकी गोली प्रहार काण्ड : दुई वटा राइफलसहित शर्माका छिमेकी पक्राउ

काठमाडौं – काठमाडौंको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो । ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरेको छ । घटना अनुसन्धान…