बारामा आमाछोराको हत्या

काठमाण्डु - बाराको परवानीपुरमा आमाछोराको हत्या भएको छ। घटनामा ससुराबुहारी गम्भीर घाइते भएका छन्। परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय…