काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । पार्टीले फागुन पहिलो हप्ताभित्रै विशेष कार्यक्रमबिच वाचापत्र सार्वजनिक गर्ने लक्ष्य राखेको छ । वाचापत्र निर्माणका लागि पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरेको छ । कार्यदलमा डा.…