काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १९ सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख १४ हजार ५ सय…