मंगलबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि,३१६८ जना डिस्चार्ज

काठमाण्डु -  नेपालमा पछिल्लो २४ घण्टामा  थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ३१ सय ६८ जना डिस्चार्ज भएका छन् । यससंगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १…