पाल्पा र रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल - पाल्पा र रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाका ६९ वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिला र रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना…