बारामा प्याज तस्कर र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर

काठमाण्डु – बारामा प्याज तस्कर र प्रहरीबीच झडप भएको छ । जिल्लाको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीको प्याज ल्याउँदै गरेको समूहसँग प्रहरीको जम्का भेट भएको थियो । झडपमा तीन जना प्रहरी र एक जना बालक घाइते भएका छन् । भारतबाट ल्याउँदै गरेको तस्करीको प्याज नियन्त्रणमा लिनेक्रममा तस्करहरुको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । प्रहरीको जवाफी…