काठमाण्डु – प्रहरीले मूर्ती चोरी गरेको आरोपमा प्रदेश सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका–१० बाट ३५ वर्षीया दिछेन डोल्मा लामालाई पक्राउ गरेको हो । लामालाई जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएको थियो । पक्राउ परेकी उनलाई जिल्ला प्रहरी कास्कीमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर…