उदयपुर - कोरोनाले रोजगारी गुमाएका विपन्न मजदुरलाई दसैँ माग्न राहत उपलब्ध गराइएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ का दैनिक ज्यालामजदुरी गर्ने अति विपन्न परिवारलाई दसैँ माग्न राहत उपलब्ध गराएको हो । स्थानीय त्रियुगा महिला कृषक समूहद्वारा सहजीकरणमा समाज सेवी समूहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले कोरोना महामारीमा रोजगारी गुमाएर पर्व माग्न समस्या भई रहेको १२४…