उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण

काठमाडौं - आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी आयोगले मतदान केन्द्र निर्धारण गरेको हो । आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माद्वारा यहाँ…