स्वास्थ्यमा समस्या देखिएपछि महरा नर्भिक अस्पतालमा भर्ना

काठमाडौं —स्वास्थ्यमा समस्या देखिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ । उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएपछि प्रहरीले महरालाई अस्पताल भर्ना गरिएको हो । सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि अस्पताल जान उनले अस्विकार गरेका थिए । प्रहरीले त्यसपछि उनलाई हिरासतमै राखेर अक्सिजन दिएको…