स्वास्थ्यमन्त्रीलाई सर्वोच्चले सोध्योः अवहेलनाको कारबाही किन नगर्ने ?

काठमाण्डु – सर्वोच्च अदालतले कोरोना संक्रमितको निःशुल्क उपचार र पिसिआर परीक्षणका लागि दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्पष्टिकरण सोधेको छ । सर्वोच्चले गत असोज १५ गते कोरोना परीक्षण र उपचार निशुल्क गर्न दिएको परमादेशपछि पनि सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणका लागि शुल्क लिई आदेशलको आदेश कार्यान्वयन नगरेको भन्दै…