काठमाण्डु – गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले आफु निकट एनआरएनएलाई आन्तरिक सर्कुलर जारी गरेको छ । आगामी अक्टोबर २० मा हुने निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका हुन् । काँग्रेस केन्द्रीय कार्यालयले शुक्रबार विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर…