२५७१ जना कोरोना संक्रमित थपिए, काठमाण्डु उपत्यकामा कति ?

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ९८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५९ हजार ७ सय…