सर्वदलीय बैठक बस्दै

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्रीले आजै साँझ ६ बजे बस्ने गरि सर्वदलीय बैठक आव्हान गरेका हुन् । अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी भएको बताउँदै कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने…