काठमाण्डुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी (सूचनासहित)

काठमाण्डु - जिल्ला प्रसाशान कार्यालय काठमाण्डुले जिल्ला भित्र अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाण्डु जिल्लाको काठमाण्डु महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ : ३० बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,…