काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जी आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहारलाई सभ्य समाजमा कल्पना गर्नै नसकिने निरंकुश क्रूर कदम भएको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलनमा सहभागी भई हातमा किताब–कापी बोकेर उज्ज्वल भविष्यको परिकल्पनामा डुबेका कलिला युवामाथि सरकारले बर्बर ढंगले गोली चलाएको भन्दै उनले गहिरो दु:ख व्यक्त गरेका छन् । ‘घटनाले…