काठमाण्डु– जेनजीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पनि पोखरा महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । सूचनामा भनिएकाे छ 'कर्फ्यू जारी भएका निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा…