काठमाण्डु- सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । छलफलमा राजनीतिक दल तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा,प्रकाश अधिकारी ,दीपक…