काठमाण्डु - सर्लाहीको लालबन्दीमा ५ वर्षअघि भएको नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीका नेता कुमार पौडेलको हत्या घटनामा उच्च पदस्थ व्यक्ति मुछिएका छन् । प्रहरीले पौडलेको हत्या नभई दोहोरो भिडन्त अर्थात् ‘इन्काउन्टर’मा मारिएको भन्दै आए पनि सर्वोच्च अदालतको आदेशले यसलाई नयाँ मोडमा पुर्याइदिएको छ । पौडेलमाथि इन्काउन्टरको नाममा २०७६ साल असार ५ गते सुरक्षाकर्मीले…