कम्बोडियाबाट थप २१ नेपालीको उद्धार

काठमाण्डु- विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थप २१ जना नेपालीको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा बिना भिसा बसिरहेका २१ जना नेपालीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएको पाइएको छ । यसैगरी अलपत्र परेका…