समाचार
अर्थतन्त्रका चुनौतीप्रति सरकार बेखबर रहेको छ : विष्णु पौडेल

काठमाण्डु – नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०-८१ को विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै आर्थिक वृद्धिदर ऋणात्मकतामा

अमरेशकुमारको स्वास्थ्य परीक्षण गर्न एमाले सांसद मैनालीको माग

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा फुकालेर विरोध जनाएका सिंहको स्वास्थ्य

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एबम नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ । अध्यक्ष तिमिल्सिना र भियतनामी

सुदूरपश्चिमका मुख्यमन्त्रीको दौडधुप : तीन महिना वितिसक्दा मन्त्रिमण्डल विस्तार गर्न असफल

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकार गठनमा सकस भएको छ । नेपाली कांग्रेसका नेता कमल शाह मुख्यमन्त्री नियुक्त भएको तीन महिना भइसक्दा पनि प्रदेश सरकार विस्तार हुन नसकेको हो । यसले

काठमाडौँ महानगरले हटाउन थाल्यो अव्यवस्थित तार

काठमाण्डु – काठमाडौँ महानगरपालिकाले सोमबार (आजदेखि) अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । आइतबार बसेको काठमाडौँ महानगर,नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने