काठमाण्डु– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारमा संलग्न चिकित्सकले उनलाई बचाउन नसकिएकामा दुःख व्यक्त गरेका छन् । नेपालीलाई शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई वीर अस्पतालको ‘बर्न भेन्टिलेटर’ मा राखेर उपचार गरिएको थियो । नेपालीको उपचारमा संलग्न डा. पियुष दाहालले अन्तिमसम्म सक्दो…