बालेनको बारेमा के भन्छिन् उनकी दिदी ?

काठमाण्डु- गत हप्ता भएको निर्वाचनमा चर्चाको केन्द्रमा रहेका बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता हुन् । उनी आगामी प्रधानमन्त्रीका एक प्रमुख दाबेदार मानिएका छन् । निर्वाचनमा रास्वपाले बहुमत ल्याएपछि बालेनको लोकप्रियता झन् बढेको छ । अहिले देशभर उनको लहर छाएको छ । बालेन प्रधानमन्त्री बन्ने सम्भावना बढेपछि उनकी दिदी सुजाता शाह अत्यन्त खुसी…