बाजुरामा हावाहुरी र असिना पानी, गहुँबालीमा क्षति

बाजुरा – बाजुरा जिल्लामा हावाहुरीसँगै असिना पानी परेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा असिना पानी परेको हो । आईतबार बिहानबाटै मौसममा बदलीसँगै चिसो समेत बढेको छ । हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौं, आलु, प्याज र टमाटर लगायतको तरकारी बालीमा असर परेको छ । यहाँका किसानले हिउँदमा मेहनत गरेर लगाएको खेती…