काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसलाहरू कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले मंगलबार मन्त्री अर्याललाई भेटेर प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझेपश्चात गृहमन्त्री अर्यालले छिट्टै प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । विक्रम संवत् २०८२ मंसिर…