समाचार
पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

काठमाण्डु – पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाण्डु – आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने ३०० वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा

आज बालबालिकालाई नियमित खोप लगाइँदै

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप

पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु – भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको

कस्तो रहला आइतबारको मौसम पूर्वानुमान ?

काठमाण्डु  – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । आगामी २४ घण्टामा तीनवटा प्रदेशमा वर्षाको सम्भावना आकलन गरिएको छ। मौसम विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका