काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६१ हजार ३…