महाराजगञ्च ‘हिट एण्ड रन’ घटनाः मोटरसाइकल चालक बागबजारमा लुके, पूर्वमन्त्रीको गाडी निर्दोष !

काठमाण्डु – महाराजगञ्च ‘हिट एण्ड रन’ घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले काठमाण्डु महानगरपालिका–३ स्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा गत असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा एक दम्पतीलाई ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकलाई पक्राउ गरेको छ । प्रदेश नम्बर ३–०२/००७ प…