भोलिदेखि ‘वार २’ र ‘कुली’ प्रदर्शनमा आउँदै

काठमाण्डु - दुई हिन्दी फिल्महरू भोलिदेखि प्रदर्शन हुँदैछन्। ऋतिक रोशन, जूनियर एनटीआर अभिनीत ‘वार २’ र रजनीकान्तको तमिल फिल्म कुली’ आपसमा भिड्द लागेका हुन्। प्रदर्शन मिति नजिकिएसँगै फिल्मको अग्रिम बुकिङ खुला गरिएको थियो। अग्रिम बुकिङमा यी दुबै फिल्म बलियो उत्साह देखाएका छन्। ‘वार २’ को प्राप्त तथ्याङ्कको हिन्दी संस्करणमा अग्रिम बुकिङ धेरै देखिएको छ। दक्षिणी…