काठमाण्डु – लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन् । तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन् । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन् । रंगीन र रमाइलो माहोलमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल,…